गृहपृष्ठसमाचार गायिका समीक्षा अधिकारी अज्ञात फोन नम्बर मार्फत डेढ वर्षदेखि मानसिक तनावमा • August 22, 2026 काठमाण्डौं- गायिका Samikshya Adhikari ले आफू गएको डेढ वर्षदेखि अज्ञात फोन नम्बर मार्फत मानसिक तनावमा रहेको बताएकी छन। आफूले आफ्नो मोबाइल मा करिब ५०० वटा फरक फरक नम्बर Block गरे पनि अझै अरु नम्बर बाट कल आइरहेको उनले बताईन। यो अवधिमा "रमेश शाही" नाम गरेका व्यक्तिले करिब ५०० वटा फरक फरक नम्बरबाट उनलाई फोन गरेर हैरान पारेको उनले बताएकी छन। सोसल मिडियामा सेयर गर्नुहोस्: