ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

नयाँराम आउजीको स्वास्थ्य अवस्थाबारे फैलिएको गलत सूचना प्रति आपत्ति

December 15, 2025

अछाम; पञ्चदेवल विनायक नगरपालिका–२ निवासी तथा वडा कार्यालयमा कार्यरत "नयाँराम आउजी"को स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जालमा फैलिएको गलत सूचनाप्रति परिवारले गम्भीर आपत्ति जनाएको छ।

नयाँराम आउजी हाल जिवन र मृत्युको बिचमा संघर्षरत अवस्थामा उपचाररत हुनुहुन्छ। यस्तो संवेदनशील समयमा बिरामी स्वयं र उनका परिवारका लागि एक–एक सेकेण्ड पनि अत्यन्त महत्त्वपूर्ण हुने परिवारको भनाइ छ। तर यथार्थ नबुझी, पुष्टि नगरी सामाजिक सञ्जालमा उहाँको निधन भएको जस्ता भ्रामक पोस्टहरू गरिएकोप्रति परिवार दुखित बनेको छ।

परिवारका अनुसार, उहाँको अवस्था गम्भीर भए पनि अहिलेसम्म निधन भएको छैन। सम्भावना कम भए पनि उपचार जारी रहेको र आशा अझै बाँकी रहेको बताइएको छ। गलत र हतारमा गरिएको पोस्टले परिवारलाई थप मानसिक पीडा पुगेको उनीहरूको गुनासो छ।

परिवारले सबैलाई संवेदनशील विषयमा सत्य तथ्य बुझेर मात्र सूचना साझा गर्न, अफवाह नफैलाउन र यो कठिन समयमा सहानुभूति तथा सहयोग गर्न अपिल गरेका छन् । 

सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »