ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

बाल रोग विशेषज्ञ सहितको सेवा अब बयलपाटा प्रादेशिक अस्पतालमा

August 20, 2026
अछाम- अछामको बयालपाटा प्रादेशिक अस्पतालमा बाल रोग विशेषज्ञ सहितको सेवा सुचारु भएको छ।
भदौ ४ बिहिवार देखि बाल रोग विशेषज्ञ डाक्टर "जनक पाठक" मार्फत सेवा सुचारु गरिएको अस्पताल स्रोतले बतायको छ। सेवा सुचारु भए सँगै स्थानीयमा हर्ष छाएको छ । सेवा धेरैले लिने अपेक्षा गरिएको छ, 

बयलपाटा अस्पतालमा सेवा लिन सुदुरपस्चिम तथा कर्णालीका अधिकांश जिल्ला बाट उपचार गराउन बयलपाटा आउने गर्छन् । बयालपाटा अस्पतालमा प्रादेशिक अस्पताल बनेपछि पहिलोपटक बाल रोग बिशेषज्ञ सहितको सेवा सूरु भएको हो।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »