ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...

दैलेखमा फोर्स गाडी दुर्घटना: ७ मध्ये ५ जना गम्भीर घाइते

July 29, 2026
सुर्खेतबाट अछाम जाँदै गरेको सु.प.प्र.- ०१-००७ख-३०७२ नम्बरको फोर्स गाडी दैलेखको गुराँस गाउँपालिका-१, वडा कार्यालय नजिक दुर्घटना भएको छ।


दुर्घटनामा गाडीमा सवार ७ जनामध्ये ५ जना यात्रु गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि सुर्खेत लगिँदैछ।

घाइते सम्पूर्ण महानुभावहरूको शीघ्र स्वास्थ्य लाभको कामना! 🙏

सोसल मिडियामा सेयर गर्नुहोस्:

राजनीति (Politics)

Loading Politics News...
Advertisement

खेलकुद र मनोरञ्जन (Sports & Entertainment)

Loading Sports...