ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

अछामकी दीपादेवी न्यौपाने १२ दिनदेखि बेपत्ता: फेला पार्नुहुनेले सम्पर्क गर्न अनुरोध

April 07, 2026

अछाम, २४ चैत २०८२ – पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २, अछाम निवासी ५० वर्षीया दीपादेवी न्यौपाने विगत १२–१४ दिनदेखि बेपत्ता हुनुभएको छ। घरबाट निस्कनुभएकी दीपा देवी न्यौपाने हालसम्म परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि अपील गरिएको छ।



​बेपत्ता दीपादेवी न्यौपाने नमराज न्यौपानेकी आमा हुनुहुन्छ। छोरा नमराज हाल वैदेशिक रोजगारीको सिलसिलामा भारत (इन्डिया) मा रहनुभएको र घरमा आमा हराएको खबरले आफू र परिवारका सदस्यहरू निकै चिन्तित बनेका छन्। आफन्त र छिमेकीहरूका अनुसार उहाँको खोजी कार्य जारी रहे पनि हालसम्म कुनै पत्तो लाग्न सकेको छैन।

​तपाईंहरू कसैले उहाँलाई कतै देख्नुभएको छ वा फेला पार्नुभएको छ भने कृपया तुरुन्तै नजिकैको प्रहरी चौकी वा तल उल्लेखित मोबाइल नम्बरमा सम्पर्क गरी सहयोग गरिदिनुहुन परिवारले विनम्र अनुरोध गरेको छ।

विवरण:

  • नाम: दीपादेवी न्यौपाने
  • उमेर: ५० वर्ष
  • ठेगाना: पञ्चदेवल विनायक नगरपालिका–२, अछाम
  • सम्पर्क नम्बर: ९७४५६४८६४१ (9745648641)
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »