नमुना नगर बनाउने सपना बोकेका स्व. पदम बहादुर धामीप्रति भावपूर्ण श्रद्धाञ्जली
•
February 03, 2026
शिक्षण पेशाको सुरक्षित यात्रा बिसाएर पञ्चदेवल विनायक नगरपालिकालाई 'नमुना नगर' बनाउने अठोटका साथ राजनीतिमा होमिनुभएका वडा नं. २ का प्रथम जननिर्वाचित वडा अध्यक्ष स्व. पदम बहादुर धामीको निधनले सिंगो नगर स्तब्ध भएको छ।