ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

अछामका लोकप्रिय कन्टेनर क्रिएटर "तारा भण्डारी" पञ्चदेवल विनायकमा स्थानीयसँग रमाउँदै

January 12, 2026
अछाम: अछामका लोकप्रिय कन्टेन्ट क्रिएटर तारा भण्डारी अछामको पञ्चदेवल विनायक नगरपालिकामा आफ्नै परिवारसँगै स्थानीय बासिन्दासँग आत्मीय रूपमा रमाउँदै देखिएका छन्। उहाँ आफ्नी आमा र श्रीमतीसहित मामा घर विनायक आएका थिए भने स्थानीय संस्कार, परम्परा र दैनिकीमा सहभागी हुँदै गाउँघरको जीवनशैली नजिकबाट अनुभूति गरिरहेका छन्।


परिवारसँगै गरिएको यस यात्राले स्थानीयसँगको सम्बन्ध अझ मजबुत बनेको देखिन्छ। सरल स्वभाव र सकारात्मक सोचका कारण तारा भण्डारीले सामाजिक सञ्जालमा मात्र होइन, प्रत्यक्ष रूपमा पनि स्थानीयको मन जित्न सफल भएका छन्। उनका यस्ता गतिविधिले अछामको संस्कृति, पारिवारिक मूल्य र सामाजिक एकतालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको स्थानीयहरूको भनाइ छ।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »