ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

सुर्खेतमा आगलागीमा परी घाइते भएकी आमाको उपचारको क्रममा निधन भएको छ...

January 20, 2026
सुर्खेत: सुर्खेतको बिरेन्द्रनगर नगरपालिका स्थित मंगलगढी चोक नजिक मानिकेजको भुइँ तलामा आगलागी हुँदा आमा "तुलसी भुषाल"को उपचारको क्रममा मृत्यु भएको छ, घाइते आमाको नेपाली सेनाको टोलीले उद्धार गरेको थियो।


आगलागी श्री कालिदल गण इन्जिनियर्सको टोली, उपसेनानी बिनोद भट्टको नेतृत्वमा खटिएको टोलीसहित अन्य सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा साँझ ८ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

शोक परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै मृतक आमा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । हार्दिक श्रद्धाञ्जली! 
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »