ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

कलेजोको गम्भीर समस्या भोगिरहेका नयाँराम आउजीको उपचारका लागि सहयोग अपिल

December 03, 2025
अछाम: पञ्चदेवल विनायक नगरपालिका–२ का स्थायी बासिन्दा तथा सोही वडाको कार्यालयमा कार्यरत आदरणीय नयाँराम आउजी हाल कलेजोमा गम्भीर समस्या उत्पन्न भएपछि काठमाडौंस्थित Green City Hospital मा उपचाररत हुनुहुन्छ। चिकित्सकका अनुसार उहाँको उपचार अत्यन्त जटिल र खर्चिलो रहेको हुँदा समयमै आर्थिक सहयोग आवश्यक परेको परिवारजनले बताएका छन्।

उहाँको स्वास्थ्य अवस्थामा सुधार ल्याउन समयमै उपचार जरुरी भएकाले सबै सहयोगी मनहरूमा सहयोगको हार्दिक अपिल गरिएको छ। तपाईंहरूको सानो सहयोगले पनि उहाँको जीवनरक्षामा ठूलो योगदान पुग्नेछ।



📞 नेपालमा सम्पर्क व्यक्ति

भिम बहादुर नेपाली
9840855355 / 9705746750


🏦 सहयोग गर्न सकिने बैंक खाता

Machhapuchhre Bank
Account Name: Nayaram Aauji
Account Number: 0730070568800011

परिवार नगरवासी तथा सम्पूर्ण नेपालीहरूले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबै सहयोगी मनहरूलाई मानवीय धरातलमा हातेमालो गर्न आग्रह गरेका छन्।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »