ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

वडा कार्यालय सहायकमा कार्यरत "नयाँराम आउजि"को दुःखद निधन

December 17, 2025
अछाम; जिल्ला पञ्चदेवल विनायक नगरपालिका वडा नं २ निवासी वडा कार्यालय सहायकमा कार्यरत "नयाँराम आउजि"को आज दुःखद निधन भएको छ ।


स्वास्थ्य उपचार गराएर घरमै बसेका उहाँको आज घरमै निधन भएको हो । विगत केही समय देखि स्वास्थ्यमा गम्भीर समस्या देखिएका उहाँ उपचारपछि घरमा फर्किनु भएको थियो । 

यस दुःखद घडीमा स्वर्गीय नयाँराम आउजी प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । 
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »