ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुवा रामनारायण शाहको निधन !

December 01, 2025
काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुवा रामनारायण शाहको सोमबार मध्यान्ह निधन भएको छ।

आइतबार बिहान पिसाबमा संक्रमण भएर शरीरभरि संक्रमण फैलिएको कारण उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर उपचार भइरहे पनि उनको ज्यान बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ।

सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की समेत अस्पताल पुगेर शाह परिवारसँग भेट गरेकी थिइन्।

सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »