ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

टी–२० विश्वकप २०२६ तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग

November 26, 2025
ASN News Nepal || Sport News 

अछाम| आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी टी–२० विश्वकप २०२६ काे खेल तालिका सार्वजनिक भएको छ। मंगलबार आईसीसीले सार्वजनिक गरेको तालिकामा नेपाल समूह ‘C’ मा परेको छ, जहाँ उसका प्रतिस्पर्धी निकै बलिया देखिएका छन्।

समूह ‘C’ मा नेपाल, इंग्ल्यान्डसँग पहिलो भिडन्त

नेपाल रहेको समूह ‘C’ मा इंग्ल्यान्ड, वेष्ट इन्डिज, बंगलादेश र इटाली परेका छन्। यी टोलीहरूसँगको भिडन्त नेपालका लागि चुनौतीपूर्ण हुने बताइएको छ।

नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध मुम्बईमा खेल्नेछ। त्यसपछि नेपालका खेलहरू यसप्रकार छन्—

फेब्रुअरी १२ : नेपाल बनाम इटाली

फेब्रुअरी १५ : नेपाल बनाम वेष्ट इन्डिज

फेब्रुअरी १७ : नेपाल बनाम बंगलादेश


अन्य समूहहरू

समूह ‘A’ : भारत, पाकिस्तान, यूएसए, नेदरल्याण्ड्स, नामिबिया

समूह ‘B’ : अष्ट्रेलिया, श्रीलंका, आयरल्याण्ड, जिम्बाबे, ओमान

समूह ‘D’ : न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा, यूएई


नेपालको तेस्रो विश्वकप यात्रा

यसअघि नेपालले २०१४ र २०२४ मा टी–२० विश्वकप खेलेको थियो। आगामी २०२६ संस्करण नेपालका लागि तेस्रो सहभागिता हुनेछ।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »