ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

ASN News Nepal Now Officially Back – Follow Us for Fast & Reliable News!

November 30, 2025

 नमस्कार 🙏

यो ASN News Nepal को नयाँ आधिकारिक फेसबुक पेज हो।


👉 पहिलेको पेजमा करिब १०,००० साथीहरू हुनुहुन्थ्यो। तर दुर्भाग्यवश, प्राविधिक समस्याका कारण त्यहाँ समाचार नियमित रूपमा अपडेट गर्न सकिएन।


अबदेखि यहाँबाट तपाईंले पाउनुहुनेछ:


📰 अछाम र सुदूरपश्चिमका ताजा समाचार


🌍 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अपडेट


📸 स्थानीय घटना, गतिविधि र फोटो/भिडियो रिपोर्ट


🏞️ पर्यटन, संस्कृति र स्थानीय विशेषता सम्बन्धी सामग्री


📝 समाज, राजनीति, खेलकुद, मनोरञ्जन लगायतका विविध समाचार


👉 हाम्रो उद्देश्य:

समाचारलाई छिटो, भरपर्दो र निष्पक्ष रुपमा पुर्‍याउनुका साथै अछाम र सुदूरपश्चिमको पर्यटन र संस्कृतिलाई विश्वसामु चिनाउने। 🌍✨


🙏 पुरानो पेजमा दिनुभएको साथ र समर्थनका लागि हार्दिक धन्यवाद।

नयाँ पेजमा पनि Follow, Like & Share गरेर निरन्तर साथ दिनुहोस्।


#ASNNewsNepal #Achham #Tourism #NepalNews #BreakingNews


ASN News Nepal

सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »