ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

दशैं–तिहारमै अन्धकार: पञ्चदेवल विनायकको तीन वडामा विद्युत् अवरुद्ध

October 10, 2025

अछाम । पञ्चदेवल विनायक नगरपालिका वडा नं. २ वाढी खोलामा जडान गरिएको ट्रान्सफर्मरमा समस्या आएपछि वडा नं. २, ३ र ४ मा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।


नगरपालिकामा मिति २०८२/६/२४ गतेदेखि समस्या आएको र अर्को व्यवस्था नभएसम्म विद्युत सेवा अवरुद्ध रहने जानकारी वडा अध्यक्ष "कृपा बहादुर धामी"ले दिएका छन । 


दशैं–तिहारजस्ता मुख्य चाडपर्वमा विद्युत् बन्द हुँदा स्थानीयहरू हैरान भएका छन्। यस विषयमा तत्काल ध्यान दिन अछाम वितरण केन्द्र लाई ध्यानाकर्षण गराउन चाहान्छौ । 

सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »