ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

मंगलसेन–१३ साल्पाटामा सडक निर्माणप्रति स्थानीयको गुनासो

September 15, 2025


अछाम, मंगलसेन नगरपालिका–१३ साल्पाटामा निर्माणाधीन सडकबारे स्थानीयले गुनासो गरेका छन्।

स्थानीयको भनाइ अनुसार उक्त सडक पहिलो पटक खोल्दा केही स्थानीय नेताहरु र २/४ जना व्यक्तिहरुले घरमा कोही नभएको अवसर छोपेर सडक खोलेका थिए। उनीहरुको आरोप छ, स्थानीयलाई जानकारी नै नदिई सडक खोलिएको हो।

यस्तै, सडकको नापी एक ठाउँमा भए पनि पछि नापीको भन्दा फरक ठाउँमा सडक बनाइएको गुनासो पनि स्थानीयले गरेका छन्।

स्थानीयले यस घटनाप्रति असन्तुष्टि जनाउँदै सम्बिन्धित निकायको तुरुन्त ध्यानकर्षण गराउन माग गरेका छन्।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »