ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

कुइकास्थित जाल्पेश्वरी माध्यामिक विद्यालय जाने बाटो जनश्रमदानमार्फत सुधार

August 30, 2025



अछाम । पञ्चदेवल विनायक नगरपालिका–१ कुइकास्थित श्री जाल्पेश्वरी माध्यमिक विद्यालय जाने बाटो स्थानीय शिक्षक र अभिभावकहरूको सक्रिय सहभागितामा आज जनश्रमदानमार्फत मर्मत तथा सुधार गरिएको छ।


मध्य पहाडी राजमार्गदेखि विद्यालयसम्मको आवागमनमा लामो समयदेखि कठिनाइ हुँदै आएको उक्त बाटो सामूहिक श्रमदानमार्फत सहज र सुरक्षित बनाइएको हो।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर देवकोटाको पहलमा सम्पन्न उक्त कार्यमा स्थानीय शिक्षक र अभिभावकको सक्रियता देखिएको थियो। विद्यालय प्रशासनले देखाइएको सहयोगप्रति आभार व्यक्त गर्दै यस किसिमका सामूहिक पहलहरूले विद्यालय र समुदायबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेको छ।


साथै, स्थानीयहरूले यस्ता कार्यलाई आगामी दिनमा स्थानीय निकायले पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका छन्। 





सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »