ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

अछाममा लागूऔषधसहित युवक पक्राउ, होटलमा छापा मार्दा ठूलो परिमाणमा ट्याब्लेट बरामद

August 25, 2025
Pic: AI_

अछामको बयालपाटामा चेकजाँचका क्रममा मोटरसाइकल चालक बान्नीगढी जयगढ–५ का १९ वर्षीय राकेश साउदलाई Pregabalin ६० र Tramadol २६ ट्याब्लेटसहित पक्राउ गरिएको छ। 

सोधपुछपछि साँफेबगरस्थित न्यू बुढा होटलमा छापा मार्दा Tramadol-३६, Nemadol-२०, Pregabalin-३५, Lospas-६९, Duloxit-२०, Azithromycin-२०, Cetixime-५ र Diclofenac Sodium-५ ट्याब्लेट बरामद भएको छ। 

बरामद भएका सबै औषधि होटलको माथिल्लो तलामा रहेको बाकसमा फेला परेका थिए। यस घटनामा होटल सञ्चालक कृष्ण बुढासहित दुईजनामाथि प्रहरीको थप अनुसन्धान भइरहेको छ।


सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »