ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

अछाममा लागू औषध सहित २ जना पक्राउ

August 24, 2025


अछामको बयालपाटामा आइतबार दिउँसो प्रहरीले चेकजाँच गर्ने क्रममा २ जना युवालाई लागू औषध सहित पक्राउ गरेको छ।

साँफेबगरबाट जयगढतर्फ जाँदै गरेको से ७ प ८२८० नम्बरको मोटरसाइकलमा बान्नीगढी जयगढ–५ का १९ वर्षीय राकेश साउद पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनको पाइन्टको खल्तीमा लुकाइएका अवस्थामा
👉 Pregabalin ६० ट्याब्लेट
👉 Tramadol २६ ट्याब्लेट
फेला परेको हो।

प्रहरीले पक्राउ परेकाहरुलाई थप अनुसन्धान अघि बढाएको जनाएको छ।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »