ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

हाम्रो अछाम साच्चिकै इतिहासिक छ ।

July 08, 2025
हाम्रो अछाम साच्चिकै इतिहासिक छ । 

हो हाम्रो अछाम एतिकै इतिहासिक छ भनेको होइन हामीले तस्बिरमा अछामको ढकारी गाउँपालिका- १ नन्दपुरगाउँस्थित ढुङ्गाबाट निर्माण गरिएको गेट र आसपासको क्षेत्र। यो त एउटा नमुना हो यस्ता थुप्रै ठाउँ हाम्रो अछाम जिल्लामा भेटिन्छन्, मात्र खोज्ने मान्छे को र राम्रो जनप्रतिनिधिको कमी छ यहाँ । आशा गरौं अब देखि हामीले सामाजिक सञ्जालको सहयोगमा विभिन्न ठाउँहरूको खोज अनुसन्धान गरी विश्व सामु चिनाउने छौ । ❤️😮

तस्बिर: सुशील भण्डारी/रासस

ASN News Nepal



सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »