ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

जापान सरकार द्वारा बयलपाटा अस्पताललाई ८९ लाख नेपाली रुपैयाँ सहयोग ।

June 24, 2025
अछाम: 
अछामको बयलपाटा अस्पताललाई जापान सरकारले स्वास्थ्य उपकरण सहयोग गर्यको छ । नेपालका लागि कार्यवाहक जापानी राजदूत "तमुरा ताकाहिरो"ले ती उपकरण आज बयलपाटा अस्पताललाई हस्तान्तरण गरेका छन्। भने जापान सरकारले जापानबाट करिब ८९ लाख नेपाली रुपैयाँ बराबरको अनुदान सहयोग गरेको बयलपाटा अस्पतालका सञ्चार प्रमुख पूर्ण खड्काले बताएका छन् । 😮❤️

ASN News Nepal



सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »