ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

चितवनमा भ'यानक सवारी दु'र्घटनामा सात जनाको ज्यान गएको छ !

June 21, 2025

Sad News 😢: चितवनमा भ'यानक सवारी दु'र्घटनामा सात जनाको ज्यान गएको छ। पुर्व पश्चिम राजमार्गको खहरेपुल स्थितमा धनगढीबाट काँकडभिट्टा तर्फ आउदै गरेको  बस र मकवानपुरबाट नारायणगढ तर्फ गई रहेको  EV गाडी ठोकिदा ७ जनाको ज्यान गएको छ भने १८ जना घा'ईते भएका छन् । मृ'तकमध्ये अधिकांश इभी माइक्रोमा सवार रहेका यात्रु भएको अनुमान गरिएको छ।




सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »