अभिनेत्री Silpa Pokharel ओशो सन्यासी बनेकी छिन् ।

@ASN News Nepal 

अभिनेत्री Silpa Pokharel ओशो सन्यासी बनेकी छिन् । उनले आफूलाई नयाँ नाम माँ प्रेम हाँस्या राखेकी छिन्।  उनलाई यो नाम स्वामी आनन्द अरुणले राखिदिएका हुन् । ओशो तपोवनमा नियमित रूपमा ध्यान गरिरहेकी शिल्पाले आध्यात्मिक मार्ग अवलम्बन गरेकी हुन्।🙏

Pic: social site




Comments