विद्यार्थीहरूलाई मेयर बालेन शाह भन्नु हुन्छ ;
विद्यार्थीलाई लिएर Mayor Balen Shah भन्नुहुन्छ: "हामी धेरै समय स्कुलमा बिताउने गर्छाैं, हामीले पढाइ बाहेक अरु कुराहरूमा पनि सिर्जना बढाउदै जानुपर्छ। हामी सिर्जनशील भयौं भने खाली समयमा नकारात्मक कुराहरु प्रति आकर्षण हुन रोक्छ । हामी सबैमा केही न केही क्षमता हुन्छ तर विभिन्न कारणले रोकिएको हुन्छ।"❤️
Pic: social site
Comments
Post a Comment