ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

भारतमा नेपाली विद्यार्थी संकटमा;

February 17, 2025

 भारतमा नेपाली विद्यार्थी संकटमा;


भारतको ओडिशास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेपछि त्यहाँका नेपाली विद्यार्थीहरू समस्यामा परेका छन्। उनको ब्ल्याकमेलको आरोप लागेका एक पुरुष विद्यार्थी नियन्त्रणमा छन्।


प्रकृतिले विश्वविद्यालय प्रशासनलाई गुनासो गरे पनि सुनुवाइ नभएको भन्दै विद्यार्थीहरूले विरोध प्रदर्शन गरे। प्रशासनले नेपाली विद्यार्थीहरूलाई क्याम्पस खाली गर्न निर्देशन दिएपछि उनीहरू अन्योलमा परेका छन्।

नेपाल सरकारको यथाशीघ्र ध्यानाकर्षण होस्। 

Pic by: @ai_chatgpt__




सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »