BREAKING
Loading...

नेपालगन्ज मा चल्यो गोली :

May 08, 2024

Breaking News : 

नेपालगन्जमा चल्यो गोली:  लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटि गएको  इनिस्पेक्टर रुपेस बिस्टको नेतृत्वमा गएको सहि बाल कृष्ण सन्जेल सहितको टोलिले नेपालगन्ज मा  लागू औषध कारोबारी लाई पक्राउ गर्न खोज्दा प्रहरी माथी आक्रमण गर्न खोज्दा प्रहरीले गोलि हानि  नियन्त्रणमा लिएको छ। 



Share this: