जुम्लामा भिरबाट हाम फालेर ७० भेडाको मृत्यु ।

 नामनै त भेडा छ : 

जुम्लामा भिरबाट हाम फालेर ७० भेडा मरेका छन् । भेडाहरुको बथानमा भालु पसि भेडालाई तर्साउँदा एउटा भेडाले भिरबाट हाम फालेपछि बाँकी सबै १ सय २ वटै भेडाले हाम फालेका हुन । 



Comments