ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

अब सम्झनामा मात्र भे_लु बाजे || हार्दीक श्रद्धाञ्जलि 😢

May 02, 2024

 दुःखद खबर 😢:

आयो टप्प टिपी लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो ।

इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो ।।


हार्दिक श्रद्धाञ्जली: 

प्युठान जिल्ला स्थित "मिन बहादुर बुढा मगर (भेलुु बाजे)" नामले निकै चर्चित बाजेको प्युठान जिल्ला अस्पतालमा उपचारको क्रममा निधन भएको खबरले हामी सबै मर्माहित बनेका छौं शोकाकुल परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन्, भन्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं 😭




ASN News Nepal परिवार 

पञ्चदेवल विनायक नगरपालिका विनायक अछाम 

#asnnewsupdates #asnnewsnepal

#followourofficialpage #sadnews 

सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »