अछाममा आगलागीमा परी दुई नाबालकको मृत्यु : on April 15, 2024 Get link Facebook X Pinterest Email Other Apps अछामको मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशा छानामा आगलागी हुँदा स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको छ । 😢 Comments
Comments
Post a Comment