धनगढी उपमहानगरका मेयर गोपाल हमाल की जेठि छोरी आरती , ओशो ध्यान गर्न गोवामा बस्दै आएको र हिजो देखि जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्क बिहिन भएकोले खोजी कार्यमा सहयोग गरिदिन हुन धनगढीका मेयर गोपाल हमालले विनम्र आग्रह गरेका छन्।
सम्पर्क मोबाईल नं. 9794096014
Comments
Post a Comment