ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

मेल्लेखमा टयाक्टर दुर्घटना ५ को मृत्यु ३ घाइते

March 25, 2024

अछाम जिल्लाको मेल्लेख गाँउपलिकामा टयाक्टर दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ । भने ३ जना घाईते भएका छन् 

मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुमा शीघ्र स्वस्थ लाभ को कामना 💔🙏

मृतकहरु तथा घाइतेहरुको नाम लिस्ट :

मृतकहरु: 

मेल्लेख १ ऋषिदह निवासी 

१. रङ धामी - ५५ बर्षिय

२. प्रेम धामी - ४५ बर्षिय

३. नर बहादुर धामी - ३७ बर्षिय

४. जनक धामी - १५ बर्षिय 

५. जनक धामी - २१ बर्षिय 


घाईतेहरु :

१. लाल बहादुर धामी - ४२ बर्षिय 

२. हँस धामी - ४० बर्षिय 

३. नाम नखुलेका बालक 




सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »