ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

विश्व भर सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम मा समस्या

March 05, 2024

FACEBOOK

INSTAGRAM


मंगलबार राति करिब ९:०० बजेतिर चलीरहेको फेसबूक अकाउन्ट स्वतः आफैं Log Out भएका छन्। भने Login गर्न खोज्दा Log in हुने तर आफैं Log Out हुने समस्या आएको हो । इन्स्टाग्राममा पनि अधिकांश Feature नचल्ने र रिफ्रेस पनि नहुने समस्या देखिएको छ । 

नोट: 

Meta ले भने यो समस्याबारे कुनै प्रतिक्रिया दिएको छैन् । 

#todayfacebookproblem #facebook #instagram #problem 

सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »